Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राप्रपाका उम्मेदवार चढेको गाडी सुर्खेतमा दुर्घटना

    राप्रपाका उम्मेदवार चढेको गाडी सुर्खेतमा दुर्घटना

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 828
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार चढेको गाडी दुर्घटनामा परेको छ ।

    चौकुने गाउँपालिका–१ गैलुमा भनसरा चुनावी प्रचारमा जाँदै गरेको भे १ च २८०५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो ।



    प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि राप्रपाका उमेदवार भीमबहादुर शाही, सुर्यबहादुर खत्री र कर्णबहादुर रेगामी मगर सवार गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य छ । उकालो सडकका कारण गाडी दुर्घटनामा परेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार