Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

यस्तो देखियो काठमाडौंबाट खग्रास चन्द्रग्रहण

काठमाडौं । मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको छ ।

नेपाली समयानुसार चन्द्र ग्रहण साँझ ५ बजेर ११ मिनेटबाट सुरु भएको हो । ग्रहण लाग्दालाग्दै चन्द्र उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहणले पुरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले जनाएको छ । बेलुकी ५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिएको थियो ।

भारतको अरुणाचल प्रदेश कोलकाता, कोहिमा, पटना, पुरी, रांचीमा पूर्ण चन्द्र ग्रहण देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077