Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी

    हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 663
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ ।

    इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर (आईआरजीसी) का वरिष्ठ कमान्डर अमिर अली हाजिजादेहले इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरेको दाबी गरेका हुन् ।



    यो क्षेप्यास्त्रको गति उच्च रहेको र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर दुवैतर्फ चल्न सक्ने वरिष्ठ कमान्डर हाजिजादेहले बताए ।



    नयाँ क्षेप्यास्त्र सबै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट अघि बढ्न सक्ने उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार