Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रोनाल्डोको कप्तानीमा पोर्चुगलको विश्वकप खेल्ने टोली घोषणा

    रोनाल्डोको कप्तानीमा पोर्चुगलको विश्वकप खेल्ने टोली घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 669
    SHARES

    एजेन्सी । कतारमा ९ दिनपछि सुरु हुने फिफा विश्वकपका लागि पोर्चुगलको २६ सदस्यीय टिम घोषणा भएको छ ।

    बिहीबार राति घोषणा भएको टिमको नेतृत्व गर्ने क्रिस्टियानो रोनाल्डोले पाँचौं विश्वकप खेल्दैछन् ।



    समूह ‘एच’मा परेको पोर्चुगलले नोभेम्बर २४ मा घानासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ। नोभेम्बर २९ मा उरुग्वे तथा डिसेम्बरमा दक्षिण अफ्रिकासँग समूह चरणको अन्तिम खेल खेल्नेछ।



    यस्तो छ पोर्चुगलको टिम

    गोलकिपर : डिएगो कोस्टा, रुइ पेट्रिसियो, जोसे सा

    डिफेन्डर : डिएगो डालोट, ड्यानिलो परेरा, जुवा कान्सेलो, एन्टोनियो सिल्भा, पेपे, रुबेन डियाज, नुनो मेन्डिज, राफाएल गुरेरो

    मिडफिल्डर : विलियम कार्भाल्हो, रुबेन नेभेस, ओटाभियो मोन्टेइरो, बर्नार्डो सिल्भा, म्याथ्युज नुनेज, ब्रुनो फर्नान्डेज, जुवाओ मारियो, जुवाओ पालिन्हा, भिटिन्हा

    फरवार्ड : एन्ड्रे सिल्भा, रिकार्डो होर्टा, क्रिस्टियानो रोनाल्डो, जुवाओ फेलिक्स, राफाएल लियो, गोल्कालो रामोस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार