Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विश्वकप छनोटमा भारत र अफगानिस्तानबीचको खेल बराबरी

    विश्वकप छनोटमा भारत र अफगानिस्तानबीचको खेल बराबरी

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 744
    SHARES

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसियाको दोस्रो चरणको छनोटमा अफगानिस्तान र भारतले गोल रहित बराबरी खेलेका छन् ।

    अफगानिस्तानको होम म्याच भए पनि साउदी अरेबियामा खेल भएको थियो । समूह ‘ए’मा भारत दोस्रो स्थानमा छ।



    यो समूहको अर्को खेलमा कतारले कुवेतलाई ३-० गोलले पराजित गरेको छ।



    समूहमा कतार ९ अङ्क सहित शीर्ष स्थानमा छ। स्थानको भारतको चार अङ्क छ। कुवेतको तीन र अफगानिस्तानको १ अङ्क छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार