Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता हुँदै

    अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 747
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले र चीनका राष्ट्रपति सि जिनपिङ बिच भेटवार्ता हुने भएको छ ।

    ह्वाइट हाउसका अनुसार दुई राष्ट्रपतिबीच इन्डोनेसियाको बालीमा हुने जी २० शिखर सम्मेलनमा आगामी सोमबार भेटवार्ता हुने भएको छ ।



    अमेरिकाले आगामी शिखर सम्मेलनलाई चीनसँग बिग्रेको सम्बन्ध सुधार्न उपयोग गर्ने नीतिअनुरुप राष्ट्रपति सिसँग भेटवार्ता गर्न लागेको बताइएको छ ।



    भेटमा दुई मुलुकबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय परिस्थिति र साझा चासोका विषयमा छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार