Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मानुषीलाई जनसमाजवादीका उम्मेदवार श्रेष्ठको समर्थन

    मानुषीलाई जनसमाजवादीका उम्मेदवार श्रेष्ठको समर्थन

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 813
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई जनसमाजवादी पार्टीका उम्मेदवारले समर्थन गरेका छन्।

    काठमाडौं क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका जनसमाजवादी पार्टीका नेता शैलेशराज श्रेष्ठले आफ्नो उम्मेदवारी निस्कृय पार्दै मानुषीलाई समर्थन गरेको हुन् ।



    संविधानको रक्षा र विकासका लागि भन्दै उनले सत्ता गठबन्धनका उम्मेदवार मानुषीलाई समर्थन गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।



    नेपाल समाजवादी पार्टीकी नेता मानुषी सत्ता गठबन्धनबाट काठमाडौं ७ मा साझा उम्मेदवार छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार