Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • उपत्यकामा घन्टीको लगातार तेस्रो जित, काठमाडौं-७ मा गणेश पराजुली विजयी

    उपत्यकामा घन्टीको लगातार तेस्रो जित, काठमाडौं-७ मा गणेश पराजुली विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा लगातार तेस्रो जित हात पारेको छ ।

    क्षेत्र नम्बर ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मत ल्याएर विजयी भएका छन् ।



    उनी आफ्ना निकट प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले अगाडि छन् ।



    दोस्रो स्थानमा रहेको नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत ल्याए ।

    यस्तै गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराई ६ हजार ६३ मतसहित तेस्रो स्थानमा छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार