Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • थप १५ जनामा कोरोना संक्रमण पुष्टि, ३० डिस्चार्ज

    थप १५ जनामा कोरोना संक्रमण पुष्टि, ३० डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार कुल नमुनामध्ये सात सय ७४ जनाको पिसिआर र १२ सय २१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।



    कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन। आज थप ३० संक्रमित निको भएका छन् ।

    नेपालमा हाल पाँच सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार