Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप एकजनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप एकजनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 633
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५४ वटा स्वाब नमुनाको परीक्षण परीक्षण गर्दा एकजना संक्रमित भेटिएका हुन् ।



    त्यस्तै सोही अवधिमा एकजना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार ३१२ पुगेको छ ।



    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १० रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार