Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 510
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी केही दिन बिराएर शून्यमा झरे पनि पूर्णरुपले नियन्त्रणमा भने आउन सकेको छैन ।

    गएको २४ घण्टामा देशभर थप ६ जनामा संक्रमण पुष्टि भएको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४९ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन् ।



    त्यस्तै सोही समयमा थप २ जनासंक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै देशभर सक्रिय संक्रमति को संख्या ६ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार