Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप एक सदस्य मनोनयन

काठमाडौं ।  नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप एक सदस्य मनोनयन गरेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार कांग्रेस सभापति शेरबहादुर देउवाले राजकुमार जि.एम. लाई केन्द्रीय निर्वाचन परिचालन समिति सदस्यमा नियुक्त गरेका हुन् ।

देउवाले यसअघि गोपालमान श्रेष्ठको संयोजकत्वमा “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन – २०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077