Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रामचन्द्रलाई भोट माग्दै घरदैलोमा निर्विरोध उम्मेदवार दीपक मनाङे

    रामचन्द्रलाई भोट माग्दै घरदैलोमा निर्विरोध उम्मेदवार दीपक मनाङे

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 747
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै राजीव गुरुङ उर्फ दीपक मनाङे घरदैलोमा पुगेका छन् ।

    गण्डकी प्रदेशसभा सदस्यमा मनाङ ‘ख’ बाट निर्विरोध उम्मेदवार गुरुङ बुधबार तनहुँ १ पुगेर पौडेललाई भोट माग्दै घरदैलोमा पुगेका हुन् ।



    यसअघि दीपक मनाङे एमाले र कांग्रेस दुवैको सहयोगमा प्रदेश सभामा निर्विरोध निर्वाचित भइसकेका छन् ।



    उनले उम्मेदवारी दिएको क्षेत्र मनाङ २ मा कसैले पनि उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् । यसअघि उनी कुनै पनि पार्टीमा खुलेका थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार