Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इरानको व्यस्त बजारमा प्रदर्शनकारीमाथि गोली चल्दा ५ जनाको मृत्यु

    इरानको व्यस्त बजारमा प्रदर्शनकारीमाथि गोली चल्दा ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    इरान । इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा ‘अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाएका छ ।

    दुई मोटरसाइकलमा सवार ‘सशस्त्र र आतंककारी तत्वहरू’ इजेह सहरको केन्द्रीय बजारमा पुगेर प्रदर्शनकारी र सुरक्षा बलहरूमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु भएको हो ।



    साथै कम्तीमा १० जना घाइते भएका इरानी समाचार निकाय इरनाले जनाएको छ ।



    अक्टोबर २६ मा सिराजको शाह चेराघ समाधिस्थलमा भएको सशस्त्र आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको थियो। आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार