Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित दुईजना पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको भजनी नगरपालिका ३ कुसुमघाटबाट अवैध लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थसहित उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका ५ बस्ने २० वर्षीय शिभम चौधरी र एक जना अर्का (नाम नखुलाइएका) रहेका छन् ।

उनीहरुबाट २ ग्राम ७९ मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077