Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हेटौंडामा भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो डिस्पोज

मकवानपुर । मकवानपुरको हेटौंडा–१० राप्तीपुल नजिकै फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज 'निस्कृय' गरेको छ ।

प्रेसर कुकरसहित फेला परेको शंकास्पद वस्तुलाई शुक्रबार बिहान नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

फेला परेको शंकास्पद वस्तुमा कुनै पनि बिस्फोटक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ ।

निर्वाचन नजिकिँदै गर्दा शंकास्पद रुपमा सडकमा प्रेसर कुकर देखेपछि स्थानीय त्रसित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077