Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १५ यात्रु बोकेर भोजपुर उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता

    १५ यात्रु बोकेर भोजपुर उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 867
    SHARES

    प्रतिकात्मक तस्बिर

    काठमाडौं । भोजपुरका लागि १५ यात्रु बोकेर उडेको टिइनअटर विमान काठमाडौं फर्काइएको छ ।

    वायु सेवा निगमको टिइनअटर फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन हुन थालेपछि काठमाडौं फर्काइएको हो ।



    उक्त जहाजमा १५ जना यात्रु सवार थिए ।



    उक्त जहाज ग्राउन्डेड भएपछि आजका सबै उडान रद्द गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार