Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • निगमले खुलायो तीन वटा जहाज खरिदका लागि टेन्डर

    निगमले खुलायो तीन वटा जहाज खरिदका लागि टेन्डर

    अनलाइन नेपाल
  • आइतबार, ५ कार्तिक २०८०
  • 519
    SHARES

    काठमाडौँ । नेपाल वायु सेवा निगमले तीनवटा जहाज खरिदका लागि टेन्डर खुलाएको छ ।

    इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत निगमले जहाज खरिद गर्न लागेको हो ।



    आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ ।



    सर्ट टेकअफ र ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज खरिद गर्न लागिएको निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार