Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • किर्ते कागजात बनाएर विदेश पठाएको आरोपमा वायु सेवा निगमका अधिकृत

    किर्ते कागजात बनाएर विदेश पठाएको आरोपमा वायु सेवा निगमका अधिकृत

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 765
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले नेपाल वायु सेवा निगमका एक जना अधिकृतलाई पक्राउ गरेको छ ।

    भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले निगमका अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो ।



    भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको थियो ।



    यसअघि प्रहरीले चारजना कन्सल्टेन्सी संचालकसहित १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार