Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाजुराको त्रिवेणीमा गोली चल्दा एक जनाको मृत्यु, आधा दर्जन घाइते

    बाजुराको त्रिवेणीमा गोली चल्दा एक जनाको मृत्यु, आधा दर्जन घाइते

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 1.3K
    SHARES

    बाजुरा । बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।

    जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो।



    मृत्यु हुनेमा सोही ठाउँका सुरेन्द्र ऐडी रहेका छन्। वडाध्यक्ष जुद्धबहादुर ऐडीले गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएको जानकारी दिए।



    घाइतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।  मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार