Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ललितपुर ३ मा हजार मत गन्दा एमालेका अमृत खड्काको अग्रता, पम्फा भुसाल तेस्रो

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा एक हजार मत गणना गर्दा एमालेका अमृत खड्का पहिलो र

राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की दोस्रो र माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छिन् ।

एक हजार मत गन्दा एमालेका खड्काले ४९७ मत,राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले २८६ मत र माओवादीकी भुसालले १०९ मत ल्याएकी छिन् ।

राप्रपा निरन्जन थापाले ४५ मत, नेमकिपाका निरज लबजुले २२ मत, हाम्रो नेपाली पार्टीका राजाराम दण्डुकार १६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077