Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सप्तरी-२ मा सिके राउतको सुरूवाती अग्रता, उपेन्द्र यादव तेस्रो

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता लिएका छन्।

सप्तरी क्षेत्र नं २ मा १ सय मतगणना हुँदा राउतले ५१ मत पाएका छन्। उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरले २५ मत पाएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत पाएका छन्।

छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाबाट गणना सुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077