Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको क्षेत्र झापा-५ को मतगणना शुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार भएको झापा ५ को मतगणना शुरु भएको छ ।

दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

मतगणना ढिला गरी शुरु भएको हो ।

यस क्षेत्रमा  सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र नेपाली प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077