Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सप्तरी-२ मा सीके राउतको मत उपेन्द्रको भन्दा दोब्बर

    सप्तरी-२ मा सीके राउतको मत उपेन्द्रको भन्दा दोब्बर

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 684
    SHARES

    सप्तरी। सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त ‘सिके’ राउतले अग्रता बनाएका छन् ।

    राउतले १०२० मत पाउँदा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत पाएका छन् ।



    राउतसँग दोब्बर मतले अगाडि परेका यादव पछिल्लो मत परिणामअनुसार दोस्रो स्थानमा उक्लिएका छन् ।



    उनले सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलाई पछि पारेका हुन् ।

    ठाकुरले ३०८ मत पाएका छन् भने राप्रपाका उम्मेदवार कैला मंसुरीले ९ मत पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार