Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ललितपुर– ३ मा एमालेको अग्रता कायमै, उर्जामन्त्री भुसाल फेरि तेस्रो स्थानमा

    ललितपुर– ३ मा एमालेको अग्रता कायमै, उर्जामन्त्री भुसाल फेरि तेस्रो स्थानमा

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 831
    SHARES

    काठमाडौं। ललितपुर– ३ मा एमालेले अग्रता कायमै राखेको छ ।

    २९०३ मत गन्दा एमालेका उम्मेदवार अमृत खड्काले ९३६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन्



    भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले ७७५ मत पाएकी छिन् ।



    उर्जामन्त्री समेत रहेकी भुसाल पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार हुन भने खड्का र कार्की एक्लै चुनावी प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार