Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ललितपुर-३ मा तोसिमा कार्कीको अग्रता कायमै, पम्फा दोब्बर मतले पछाडि

    ललितपुर-३ मा तोसिमा कार्कीको अग्रता कायमै, पम्फा दोब्बर मतले पछाडि

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 729
    SHARES

    ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको अग्रता कायमै छ ।

    उनले गठबन्धनबाट चुनाव लडिरहेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी हुन् ।



    पछिल्लो मतपरिणाम अनुसार कार्कीले ३८९६ मत ल्याएर अग्रता लिएकी छन् ।



    उनलाई नेकपा एमालेका अमृत खड्काले २९५९ मतसहित पछ्याइरहेका छन् । कार्की र खड्काबीच ९३७ मतको अन्तर छ ।

    यहाँ गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा छिन् । उनले १७९६ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार