Jul 23 2026 | २०८३, श्रावण ७ गते
23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३
काठमाडौं । झापा क्षेत्र नं-३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै गरेका छन् ।
हालसम्म १२०० मतगणना हुँदा उनले ४८५ मत प्राप्त गरेका छन्
भने उनका प्रतिद्वन्दी सत्ता गठबन्धन नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ४०३ मत ल्याएका छन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By