Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेको क्षेत्र चितवन-२ मा मतगणना शुरु

काठमाडौं । चितवन क्षेत्र नं २ को मतगणना शुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको हो ।

सो क्षेत्रमा कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवी लामिछाने उम्मेदवार रहेका छन् ।

सो क्षेत्रलाई चासोको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077