Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन-२ मा मतगणना सुरु, सय मत गन्दा रवि लामिछानेको ५ मत मात्र

चितवन । चितवनको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सुरुवाती गणनामा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन् ।

सय मतको गण्ना सकिँदा पोखरेलले ५३ मतका साथ अग्रस्थान कायम गरेका हुन् ।

कांग्रेसका उमेशलाल श्रेष्ठले उनलाई पछ्याउँदै ३३ मत ल्याएका छन् ।

चर्चित उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ५ मत मात्र छ ।

यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077