Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सप्तरी–२ मा सिके राउतको १६ सय ३४ मतको अग्रता

काठमाडौं । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका उम्मेदवार डा. चन्द्रकान्त राउत (सीके) ले तेब्बर मतको अग्रता लिएका छन् ।

राउतले दुई ४०२ मत प्राप्त गरी अग्रता लिएका छन् भने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ७६८ मत प्राप्त गरेका छन्।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले ५५० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077