Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मकवानपुर -१ मा कमल थापाभन्दा डिना दोब्बर मतले अगाडि

    मकवानपुर -१ मा कमल थापाभन्दा डिना दोब्बर मतले अगाडि

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 678
    SHARES

    काठमाडौं । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

    सत्ता गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्यय डिनाले ७८९ का साथ अग्रता बनाएकी हुन् ।



    १३३५ मत गन्दा डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३५१ मत ल्याएर पछ्याइरहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार