Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पूर्वयुवराज पारसको स्वास्थ अवस्था बुझ्न ह्याम्स पुगे थापा

    पूर्वयुवराज पारसको स्वास्थ अवस्था बुझ्न ह्याम्स पुगे थापा

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 696
    SHARES

    काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बिहान ह्याम्स अस्पताल पुगेका छन् ।

    पारस मुटुमा असजिलो महसुस भएपछि उपचारको निमित्त ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।



    भेटमा पूर्वयुवराज पारसले आफू ठिक रहेको र अहिले खासै केही समस्या नभएको बताएको तथा थापाले स्वास्थ लाभको कामनासहित केही समय आराम गर्न भनेको स्रोतले बताएको छ ।



    पारसलाई भेट्न अध्यक्ष थापासङ्ग राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला पनि थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार