Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कमल थापा भन्छन्– प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो भयो, खारेज गर्नुपर्छ

    कमल थापा भन्छन्– प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो भयो, खारेज गर्नुपर्छ

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 921
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अवस्था डरलाग्दो रुपमा धरासायी हुँदै गईरहेको बताएका छन् ।

    आईतबार केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले सत्तासिन दलहरू यसतर्फ उदासिन भएको आरोप लगाए ।



    बैठकमा थापाले प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आवश्यक नभएको उनको जिकिर गरे ।



    थापाले भने, ‘मुलुकलाई विदेशीले ऋण पनि नपत्याउने स्थिति छ, तलब भत्ता खान ऋण लिनुपर्ने भयो, यस्तो अवस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुँदैन, खारेज गर्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार