Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमाको अग्रता

काठमाडौं ।ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन् ।

कार्कीले १ हजार ४८२ मत ल्याउँदै अग्रता बनाएकी हुन् ।

४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका

अमृत खड्काले १ हजार ४४८ तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत ल्याएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077