Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता, सागर ढकाल तेस्रो

    डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता, सागर ढकाल तेस्रो

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् ।

    कांग्रेसका देउवाले ४८ मत प्राप्त गर्दा नेपाली कांग्रेस (बीपी)का कर्ण मल्लले ४२ मत प्राप्त गरेका छन् ।



    त्यसैगरी स्वतन्त्र सागर ढकालले १७ मत प्राप्त गरेका छन् भने राप्रपाका गोविन्द खडायतले ४ मत प्राप्त गरेका छन् ।



    मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका-५ मा मतगणना भइरहेको छ।

    जिल्लामा प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा क्षेत्र रहेको छ। प्रतिनिधिसभाको एक सिटका लागि ८ जना चुनावी मैदानमा रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार