Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं २ मा सोविता गौतमको अग्रता कायमै, पछिपछि ओनसरी

काठमाडौं । काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले अग्रता कायमै राखेकी छन् ।

दुई हजार दुई सय मत गणना हुँदा गौतमले ७४४ मत पाइँन् ।

यस्तै दोस्रोमा माओवादी केन्द्रकी ओनसरी घर्तीले ४७८ मत ल्याएकी छिन् ।

यस्तै तेस्रोमा एमालेका उम्मेदवार मणिराम फुयाँलले ४६४ मत पाएका छन् ।

चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले २२२ मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077