Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन २ मा पोखरेलको अग्रता कायमै, रवि ९१४ मतले पछाडि

चितवन । चितवन-२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् ।

२५ सय ८६ सय मत गणना हुँदा एमालेका पोखरेलले १२ सय ३७ मत ल्याए ।

यस्तै दोस्रोमा रहेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ८४३ मत प्राप्त गरे ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३२३ मत ल्याए ।

अहिलेसम्म दुई वटा वडाको मतगणना सकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077