Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इरानविरुद्ध इंग्ल्याण्डको गोल वर्षा

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत  इरानविरुद्ध इंग्ल्याण्डले गोलको वर्षा गरेको छ ।

जारी खेलमा इंग्ल्याण्डले ५–१ को अग्रता बनाएको हो ।

इंग्ल्याण्डका लागि बुकायो सकाले दुई तथा जुड बेलिङहम, राहिम स्टर्लिङ र मार्कस रासफोर्डले १–१ गोल गरेका हुन् ।

इरानका लागि मेहदी तारेमीले एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077