Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरी-२ मा उपेन्द्र यादव तीन हजार मतले पछाडि

    सप्तरी-२ मा उपेन्द्र यादव तीन हजार मतले पछाडि

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 843
    SHARES

    सप्तरी । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता कायमै राखेका छन् ।

    अध्यक्ष राउतले पाँच हजार ७१८ मत ल्याएका हुन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई हजार ६४८ मत मात्र ल्याए ।



    उपेन्द्र यादव सिके भन्दा ३०७१ मतले पछाडि छन् । अध्यक्ष राउत एक्लै चुनाव लडेका थिए भने अध्यक्ष यादव जसपा–एमालेका साझा उम्मेदवार हुन् ।



    सत्ता गठबन्धनका जयप्रकाश ठाकुरले एक हजार २०९ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार