Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डडेल्धुरामा देउवाको फराकिलो अग्रता कायमै, सागरले ल्याए २७९७ मत

डडेल्धुरा । डडेल्धुराको पछिल्लो मतपरिणाम प्राप्त भएको छ ।

जसअनुसार नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लमे मतपरिणाम अनुसार हालसम्म ११ हजार ३७० मत गणना भएको छ ।

जसमा देउवाले ५७८७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उमेदवार सागर ढकालले उनलाई पछ्याइरहेका छन् । ढकालले २७९७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कांग्रेस बीपीका उमेदवार कर्णबहादुर मल्लले १६९० मत प्राप्त गरे । अहिलेसम्म ७१० मत बदर भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077