Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेतको फराकिलो अग्रता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ ।

पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले निरन्तर अग्रता कायम राखेका छन् ।

अहिलेसम्म ६ हजार ८०० मत गन्दा बस्नेतले ३ हजार ८९३ मत ल्याएर अग्रस्थानमा छन् ।

नेकपा एमालेका शेरबहादुर तामाङ २ हजार २३५ मत ल्याएर बस्नेतलाई पछ्याइरहेका छन् । एमालेले जितेको पालिका इन्द्रावतीबाट मतगणना थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077