Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलाली-५ मा पनि मतगणना सुरु

कैलाली । कैलाली-५ मा मतगणना सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल विरामी परेपछि हुन नसकेको मत गणना भर्खरै सुरु भएको हो।

कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077