Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दाङ- २ मा एमाले महासचिव पोखरेललाई १,५८२ मतले पछि पार्दै माओवादीकी रेखा शर्मा

    दाङ- २ मा एमाले महासचिव पोखरेललाई १,५८२ मतले पछि पार्दै माओवादीकी रेखा शर्मा

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 543
    SHARES

    दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा माओबादी केन्द्रका रेखा शर्माले निरन्तर अग्रता ल्याएकी छिन् ।

    १८ हजार ३९० मत गणना हुँदा शर्माले ७५ सय २६ मत ल्याएकी छिन् ।



    यस्तै, एमालेका महासचिव शंकर पोखरेलले ५९ सय ४४ मत ल्याएका छन् ।



    तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २९ सय ८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार