Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सञ्चारमन्त्री रेखा शर्माले गरिन् पद बहाली

    सञ्चारमन्त्री रेखा शर्माले गरिन् पद बहाली

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 783
    SHARES

    काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् ।

    उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर पदभार ग्रहण गरेकी हुन् ।



    शर्मा यसअघि पनि सञ्चारमन्त्री रहेकी थिइन् ।



    आजै अन्य मन्त्रीहरुले पनि पदभार गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार