Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सूचना प्रविधिको सेवामा गुणस्तर बढेको सञ्चार मन्त्री शर्माको दाबी

    सूचना प्रविधिको सेवामा गुणस्तर बढेको सञ्चार मन्त्री शर्माको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 420
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रविधि क्षेत्रमा गुणस्तरीयता बढेको बताएकी छन् ।

    मन्त्री शर्माले मन्त्रालयको कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा बिहीबार आयोजित समीक्षा कार्यक्रममा उनले यस्तो बताएकी हुन‍् ।



    मन्त्रालयले सूचना प्रविधिसँग सम्बन्धित आवश्यक कानुन र नीति निर्माण गर्दा सेवामा गुणस्तरीयता आएको समेत उनले बताएकी छन्।



    उनले आफ्नो नेतृत्वमा कार्यशैलीमा नवीनता ल्याउने, सुधारात्मक र प्रगतिउन्मुख कार्यक्रमबाट सेवा प्रवाहमा नयाँपन दिने प्रत्यत्न गरिरहेको समेत बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार