Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ललितपुर-३ मा २२ हजार मत गन्दा तोसिमा कार्की पहिलो, पम्फा भुसाल तेस्रो

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले अग्रता कायमै राखेकी छिन् ।

मंगलबार दिउँसोको अद्यावधिक विवरणअनुसार २२ हजार ६ मत गणना सकिएको छ ।

जसमा कार्कीले ९ हजार ४०३ मत ल्याइन् । यस्तै एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ६४३ मत ल्याए ।

माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार ७५० मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077