Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • रुपन्देही–३ मा दीपकको अग्रता कायमै, गृहमन्त्री खाँण पछ्याउँदै

    रुपन्देही–३ मा दीपकको अग्रता कायमै, गृहमन्त्री खाँण पछ्याउँदै

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 990
    SHARES

    रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा दीपक बोहराले ग्रता कायमै राखेका छन् ।

    १४ हजार ७ सय ५५ मत गणना हुँदा बोहराले ५ हजार ६ सय ५७ मतसहित अग्रता कायम राखेका हुन् । उनको निकटम प्रतिद्वन्द्वी बालकृष्ण खाँणले ४ हजार ९ सय १० मत प्राप्त गरे ।



    राप्रपाका नेतासमेत रहेका पूर्वमन्त्री बोहरालाई एमाले र जसपाको समर्थन छ छ ।



    गृहमन्त्री समेत रहेका खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतको समर्थन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार