Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डडेल्धुरामा देउवाभन्दा सागर ढकाल दोब्बर मतले पछाडि, कर्ण मल्ल तेस्रो

डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा झण्डै दोब्बर मतले अग्रस्थानमा छन् ।

२३ हजार ३६१ मत गणना भइसक्दा देउवाले ११ हजार ५५४ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी सागर ढकालले ६ हजार १०५ मत पाए । देउवा ५ हजार ४४९ मतान्तरले अगाडि देखिएका छन् ।

तेस्रो नम्बर रहेका नेपाली कांग्रेसका कर्णबहादुर मल्लले ३ हजार २९५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077