Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गुल्मी-१ मा सहमति नजुट्दा भएन मतगणना

    गुल्मी-१ मा सहमति नजुट्दा भएन मतगणना

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 759
    SHARES

    काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा सर्वदलीय सहमति नजुट्दा आज साँझबाट हुने भनिएको मत गणना सुरु हुन सकेन ।

    साँझ बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि



    भोलि पुन बैठक बसेर सहमति जुटाएर मत गणना सुरु गर्ने तयारी भएको छ ।



    गुल्मीमा मंसिर ४ मा रोकिएको अर्वेनी मतदानकेन्द्रको आज पुन मतदान भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार