Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाजुराको बूढीनन्दा-५ मा मंसिर १० गते निर्वाचन गर्ने आयोगको निर्णय

    बाजुराको बूढीनन्दा-५ मा मंसिर १० गते निर्वाचन गर्ने आयोगको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 732
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिकाको ५ मा मंसिर १० गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

    आयोगले जिल्लाको उक्त क्षेत्रमा मात्र पून मतदान गर्ने निर्णय गरेको हो ।



    मंसिर ४ गते उक्त क्षेत्रमा राजनीतिक विवाद हुँदा मतदान हुन सकेको थिएन।



    लामो समयसम्म विवाद मिलाउन नसकेपछि मुख्य निर्वाचन कार्यालयले स्थगित गरेको थियो । उक्त क्षेत्रमा पुनः मतदान गरेपछि मतगणना हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार